सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

आर्थिक ऐनको राजपत्र कर राजस्व संकलन शाखा र केन्द्रहरुमा पठाइसक्ने

२०८३-०४-०१ | ००:००

सामाजिक सुरक्षा भत्ता वितरण

२०८३-०४-२१ | ०९:००

जलेश्वरी आ.वि, र १ नं. वडा कार्यालय, गहते ।

सामाजिक सुरक्षा भत्ता वितरण

२०८३-०४-२२ | ०९:००

नलाङ पात्ले मा.वि, खिर्रेभज्याङ र २ नं. वडा कार्यालय, ठाँटी भञ्ज्‍याङ ।

सामाजिक सुरक्षा भत्ता वितरण

२०८३-०४-२६ | ०९:००

अमरआर्दश मा.वि, डुमिडाँडा र ३ नं. वडा कार्यालय, वसन्त ।कालिदेवी मा.वि र ४ नं. वडा कार्यालय, आरुवासटार । बाघवच्छला स्वास्थ्य चौकी र कुम्पुर स्वास्थ्य चौकी कुम्पुर भञ्ज्याङ । ६ नं. वडा कार्यालय, माझिटार र ५ नं. वडा कार्यालय, सैमती । वडा कार्यालय सेवाकेन्द्र ,भालडाँडा र ७ नं. वडा कार्यालय, पिपलटार ।