बैठक
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
- २०८३-०५-०२ · ००:००
प्रतिवेदन
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
- २०८३-०५-०१ · ००:००
कार्यक्रम
सामाजिक सुरक्षा भत्ता वितरण
- २०८३-०४-२६ · ०९:०० अमरआर्दश मा.वि, डुमिडाँडा र ३ नं. वडा कार्यालय, वसन्त ।कालिदेवी मा.वि र ४ नं. वडा कार्यालय, आरुवासटार । बाघवच्छला स्वास्थ्य चौकी र कुम्पुर स्वास्थ्य चौकी कुम्पुर भञ्ज्याङ । ६ नं. वडा कार्यालय, माझिटार र ५ नं. वडा कार्यालय, सैमती । वडा कार्यालय सेवाकेन्द्र ,भालडाँडा र ७ नं. वडा कार्यालय, पिपलटार ।
कार्यक्रम
सामाजिक सुरक्षा भत्ता वितरण
- २०८३-०४-२२ · ०९:०० नलाङ पात्ले मा.वि, खिर्रेभज्याङ र २ नं. वडा कार्यालय, ठाँटी भञ्ज्याङ ।
कार्यक्रम
सामाजिक सुरक्षा भत्ता वितरण
- २०८३-०४-२१ · ०९:०० जलेश्वरी आ.वि, र १ नं. वडा कार्यालय, गहते ।
कार्यक्रम
आर्थिक ऐनको राजपत्र कर राजस्व संकलन शाखा र केन्द्रहरुमा पठाइसक्ने
- २०८३-०४-०१ · ००:००